feature
no img
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
सिमली छायाँमा छचल्कियो १६ वर्षे पिरती (भिडियो)
काठमाडौं । भनिन्छ, माया पिरती गाँस्नलाई निश्चित उमेर हुँदैन । यो भनाइलाई ठ्याक्कै मेल खालेगरी एक गीतमा १६ वर्षे पिरती छचल्किएको छ । मिलन अमात्य…
no img
screennepal
प्रकाशित: २०७२, १० चैत्र बुधबार
मन प-यो लाजको घुम्टोमा लजाएको (भिडियो)
काठमाडौं । गायिका नित्याशिबा र प्रह्लाद तिमिल्सिनाकोे ‘मन प–यो, मन प–यो लाजको घुम्टोमा तिमी लजाएको’ बोलको गीतको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुण्य…
no img
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
शम्भुको एकल स्वरमा ‘स्वरान्तर’
काठमाडौ । शम्भु महर्जनले आफ्नो एकल स्वरमा गीति एल्बम ‘स्वरान्तर’ ल्याएका छन् । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा संगीत तथा नाट्य प्रतिष्ठानका…
no img
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
‘चासोक तङ्नाम’ फ्युजनमा कञ्चन–रेखाको केमेस्ट्री (भिडियोसहित)
काठमाडौं । गायनकै कुरा गर्दा पुर्वमा चर्चित छन् कञ्चन थलङ । जब प्रथम लिम्बूवान सिंगिङ आइडल बने, तब उनी नेपाली गायन क्षेत्रमा छाएका हुन् ।…
no img
screennepal
प्रकाशित: २०७२, ५ चैत्र शुक्रबार
ताप्लेजुङको त्यो तोङ्बा पसल… (भिडियोसहित)
काठमाडौं । यो गीत हेरेपछि वा सुनेपछि यहाँलाई पनि पक्कै त्यो ताप्लेजुङको तोङ्बा पसलको याद आउँनेछ, जहाँ काठको भाँडोमा कोदोको तोङ्बा पाइनेछ । सायद गीतकारले…
no img
screennepal
प्रकाशित: २०७२, ३ चैत्र बुधबार
मै त हुँ… भन्दै आए इशक (भिडियो)
[caption id="attachment_8358" align="aligncenter" width="640"] Ishak Rai, Singer[/caption] काठमाडौं । इशक राईलाई कतिपयले मोडलका रुपमा चिन्छन् । तर, अहिले उनी गायकका रुपमा दर्शकमाझ आएका छन् ।…
no img
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
मखमलीको आँखैमा गाजल (भिडियो रिलिज)
काठमाडौं । नेपाली चलचित्र ‘मखमली’ को शीर्ष गीत रिलिज गरिएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्मित अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्मित ‘मखमली’…
no img
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
कर्माको ‘तिम्रो अधरमा’ अकेशा विष्ट (भिडियो)
काठमाडौं । ‘कान्छी मट्याङ ट्याङ’ गीतमार्फत चर्चामा आएका दार्जिलिङका गायक कर्मा शेर्पाले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक शेर्पाको ‘कान्छी मट्याङ…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
बादशाहका लागि नीजिसहित ३ सय सुरक्षाकर्मी !
काठमाडौं । फागु पर्व अर्थात् होलीमा रंगहरुसँग रमाउने योजनामा रहेकाहरुलाई यसपटक राजधानीको गौचरण खेल मैदान विषेश हुने भएको छ, जहाँ बलिउड –यापर तथा पाश्र्वगायक बादशाह…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
हङकङमा मेगास्टार राजेशपायलको जोक र किस्सा !
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल  तथा मेगास्टार राजेशपायल राई अहिले हङकङमा छन् । उनी त्यहाँ मिनी म्युजिकल वल्र्ड टुरका क्रममा पुगेका हुन् । सांगीतिक कार्यक्रमका…