Music
no img
screennepal
प्रकाशित: २०७२, २९ चैत्र सोमबार
Video : युवराजको ‘झुम मस्ती’ करिश्मा
काठमाडौं । गायक तथा संगीतकार युवराज गुरुङ ‘झुम मस्ती’ लिएर आएका छन् । यो रक्स शैलीको एल्बमलाई प्रस्तुत गर्न १६ वर्ष पर्खनु परेको युवराजले बताए…
no img
screennepal
प्रकाशित: २०७२, २६ चैत्र शुक्रबार
एउटा गीत, जसले उठाए माइकललाई (भिडियोसहित)
काठमाडौं । ‘प्रेम प्रस्ताव’मार्फत औपचारिक गायनमा आएका माइकल लिम्बू फियाकले अहिले राम्रै चर्चा पाइरहेका छन् । विशेषगरी उनको गीत यु–ट्यबका दर्शक तथा श्रोताले रुचाएका छन्…
no img
screennepal
प्रकाशित: २०७२, २६ चैत्र शुक्रबार
‘युग’ सार्वजनिक : दुर्गालाई हेर्ने ‘त्यो काले काले केटा …’ (भिडियोसहित)
काठमाडौं । चर्चित पाश्र्व गायिका दुर्गा खरेललाई हेर्ने त्यो काले काले केटा को होला ? जसले दुर्गालाई हेरेर हैरान बनाएको छ । दुर्गालाई हेर्ने काले…
no img
screennepal
प्रकाशित: २०७२, २५ चैत्र बिहीबार
रुकमानको हाक्पारेमा निशा र हेमराज (फोटोफिचरसहित)
काठमाडौं । गायक रुकमान लिम्बू सिंगल ट्रयाक लिएर आएका छन् । रुकमानले ‘हाक्पारे पालम ख्याली’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् । उक्त म्युजिक भिडियोको…
no img
screennepal
प्रकाशित: २०७२, २५ चैत्र बिहीबार
मोडलिङमा जम्दै शिवदास
काठमाडौं । चर्चित गायिका मौसम गुरुङको गीतबाट नेपाली मोडलिङ क्षेत्रमा पाइला सारेका मोडल शिवदास गुरुङ अहिले म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । ओखलढुंगा रुम्जाटारका…
no img
screennepal
प्रकाशित: २०७२, २५ चैत्र बिहीबार
निशालाई जन्मदिनमा एल्बम उपहार (भिडियोसहित)
काठमाडौं । गायिका निशा देसारले बुधबार आफ्नो जन्मदिन मनाएकी छन् । ललितपुरस्थित आफ्नै निवास निशाले जन्मदिन मनाएकी हुन् । निशालाई जन्मदिनको अवसरमा गीतकार आनन्दरत्न बज्रचार्यले…
no img
screennepal
प्रकाशित: २०७२, २४ चैत्र बुधबार
Exclusive Interview : मेगास्टार राजेशको रोजाइमा सिम्पल युवती (भिडियो वार्ता)
नेपाली गायनका यी ‘मेगास्टार’ले हालैमात्र ‘मिनि म्युजिकल वल्र्ड टुर’ गरेर राजधानी काठमाडौं फर्केका छन् । योसहित तेस्रोपटक ‘म्युजिकल वल्ड टुर’ गरेका राजेशपायलले संसारका अधिकांश मुलुक…
no img
screennepal
प्रकाशित: २०७२, २३ चैत्र मंगलवार
… बाटो फेरेपछि धोकाको कुरा गर्दै दर्पण (भिडियोसहित)
काठमाडौं । यु–ट्युबमा अहिले चर्चामा रहेको गीत हो, ‘तिमीले बाटो फे¥यौ अरे...’ । मेलिना राईको स्वर रहेको यस गीतमा गीतका गीतकार दर्पण राई हुन् ।…
no img
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
नयाँ वर्षको स्वागत गर्दै सविन राई
काठमाडौं । थोरै गीत गाएर धेरैको मनमा बस्ने गायकमध्ये पर्छन् गायक सविन राई । सन् २००१मा एउटा एल्बम निकालेर असफलता बेहारेका राईको सन् २००३ मा…
no img
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
धरानको पुरानो बजारमा पल र अलिशा
सुनसरी । धरानको पुरानोबजारमा अहिलेका ब्यस्त मोडेल पल शाह आफ्ना फ्यानको बिचमा घेरिएका थिए । उनी आफ्ना युवा तथा युवती फ्यानको आग्रह मान्दै सेल्फी खिच्नमा…