Interview
‘प्रेम साँच्चीकै प्रेमजस्तो होस्’
प्रकाशित : २०८०, ११ माघ बिहीबार
सानैदेखि नाच्न/गाउन रुचाउँथिन् उनी । त्यही रुची र रहरले मोडल बनिन् रितिका जिरेल । तर, पछिल्लो समय उनी गायनमा बढी सक्रिय छिन् । झण्डै एक दशक मोडलिङमा विताइसकेकी रितिका भन्छिन्, ‘गायन पनि मेरो रुचीकै विषय हो ।’ दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रितिकाले अहिले गायनलाई बढी प्राथमिकता दिएकी छन् ।…
Celeberity Bite