Interview

अब पछि हट्दिनँ : दिवाकर थापा
प्रकाशित : २०७६, २३ कार्तिक शनिबार
‘मिहेनत नै सफलताको कडी हो’ भन्ने भनाइलाई चरितार्थ गर्दै आएका छन्, कलाकार दिवाकर थापा । भक्तपुरको सुर्यविनायक, सिरुटारका दिवाकर यतिबेला कलाकारिताको सपना पूरा गर्न संर्घषरत छन् । टिभी टुडेबाट प्रशारण भएको हास्य टेलिशृँखलामा लाहुरेको भुमिकामा देखिएका उनी गायिका गोमा कटुवाल, कलाकार खमेश श्रेष्ठ र रामचन्द्र बोहोराको संगतमा अभिनय प्रतिभालाई तिखारिरहेको…
Celeberity Bite