screennepal
प्रकाशित:
२०७६, १८ चैत्र मंगलवार
कोभिड-१९ : लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग
भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् ।…