हलिउड अभिनेत्री जेनिफर एनिस्टनले कोरोना भाइरसको कारण सिर्जित स्थितिमा सहयोग रकम जुटाउन फरक घोषणा गरेकी छन् । उनले सहयोग रकम जुटाउन आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छन् ।
कोरोना पीडितलाई सहयोग गर्ने उद्देश्यले उनले आफ्नो नग्न तस्बिर लिलामी घोषणा गरेकी हुन् । तस्बिर लिलामीबाट आउने पैसा कोरोना भाइरसस“ग लड्न प्रदान गर्ने उनले बताएकी छन् । तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ । आर्थिक रूपमा कमजोर वर्गका लागि निःशुल्क कोरोना भाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको एक संस्थालाई उक्त रकम दिइने बताइएको छ ।
लिलामीमा जेनिफरको तस्बिर
२०७७, २५ जेष्ठ आईतवार ०३:४६screennepalExclusive, Hollywood0

Facebook Comment
Previous Postराष्ट्रियभावना जागृत ‘मेचीदेखि कालीसम्म’ (अडियोसहित)
Next Postलकडाउनमा ‘डियर लभ’सँग टाइमपास गर्नुुुस् (फिल्मसहित)