Events
no img
screennepal
प्रकाशित: २०७२, ३ चैत्र बुधबार
‘नेपाल्स फेस अफ द इयर’ प्रतियोगीले देखाए प्रतिभा
काठमाडौं । ‘नेपाल्स फेश अफ द इयर’को नयाँ संस्करणका सहभागीले राजधानीको बानेश्वरस्थित होटल रानी महलमा आयोजित एक कार्यक्रमबिच प्रतिभा प्रदर्शन गरेका छन् । प्रतियोगिताको अन्तिम…
no img
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
म्युजिकल टुरमा ‘गोल्डेन आईडल’ फाइनालिष्ट
 पोखरा । गायन र नृत्यको रियालटी शो ‘गोल्डेन आइडल’ सिजन थ्रीका उत्कृष्ट पाँच प्रतियोगी म्युजिकल टुरमा निस्किँदैछन् । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका नृत्य र…
no img
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
मखमलीको आँखैमा गाजल (भिडियो रिलिज)
काठमाडौं । नेपाली चलचित्र ‘मखमली’ को शीर्ष गीत रिलिज गरिएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्मित अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्मित ‘मखमली’…
no img
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
कर्माको ‘तिम्रो अधरमा’ अकेशा विष्ट (भिडियो)
काठमाडौं । ‘कान्छी मट्याङ ट्याङ’ गीतमार्फत चर्चामा आएका दार्जिलिङका गायक कर्मा शेर्पाले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक शेर्पाको ‘कान्छी मट्याङ…
no img
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
…सानी भाग्न लाग्दा सापकोटालाई टेन्सन !
काठमाडौं । सानीको भाग्ने दिन नजिकिँदै गर्दा संगीतकार चेतन सापकोटालाई टेन्सन हुन थालेको छ । प्रायः नेपाली चलचित्रहरुमा संगीत गर्न व्यस्त भइरहने संगीतकार सापकोटा हिजोआज…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
बादशाहका लागि नीजिसहित ३ सय सुरक्षाकर्मी !
काठमाडौं । फागु पर्व अर्थात् होलीमा रंगहरुसँग रमाउने योजनामा रहेकाहरुलाई यसपटक राजधानीको गौचरण खेल मैदान विषेश हुने भएको छ, जहाँ बलिउड –यापर तथा पाश्र्वगायक बादशाह…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
क्युइन्समा ‘डाइङ क्यान्डल’ तीन विधामा स्पर्धा गर्दै
काठमाडौं । अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ । स्क्रिनिङसहित तीन विधामा प्रतिस्पर्धा गर्ने…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
हङकङमा मेगास्टार राजेशपायलको जोक र किस्सा !
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल  तथा मेगास्टार राजेशपायल राई अहिले हङकङमा छन् । उनी त्यहाँ मिनी म्युजिकल वल्र्ड टुरका क्रममा पुगेका हुन् । सांगीतिक कार्यक्रमका…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
बबरमहलमा विशाल सारुका मूर्तिहरु (फोटोफिचरसहित)
काठमाडौं । यथार्थ जीवनभन्दा फरक बाटोमा हिडेका व्यक्ति मूर्तिमार्फत सही दिशामा आउन सफल भएको वास्तविकता बुझ्न विशाल सारु मगरका मूर्ति अवलोकन गर्न नेपाल आर्ट काउन्सिल…
no img
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
पल र वर्षाको काँधमा ‘नाई नभन्नु ल-४’
काठमाडौं । एउटै टिमसँग निरन्तर तीन वर्ष काम गर्न पाउँदा कस्तो होला ? यो अनुभव अभिनेत्री प्रियंका कार्कीले सोमबार पत्रकारसँग साटिन् । चलचित्र ‘नाई नभन्नु…