Events
no img
screennepal
प्रकाशित: २०७२, २७ फाल्गुन बिहीबार
होचा पुड्काको कार्यक्रममा मन्त्री मेघराजको गर्जन (फोटोफिचरसहित)
काठमाडौं । नेपाल होचा पुड्का संघका संस्थापक अध्यक्ष तथा कलाकार लोकनाथ ढकालको उपचार सहयोगार्थ राजधानीमा सांस्कृतिक कार्यक्रम गरिएको छ । क्रियाशील होचा पुड्का महिलासंघ र…
no img
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
होलीको दिन गौचरणमा बादशाह गर्जिेने
काठमाडौं । बलिउड -यापर तथा पाश्र्वगायक बादशाह आउँदो फागु पूर्णिमामा काठमाडौंका दर्शक माझ हुनेछन् । उनले यसपटक काठमाडौंका आफ्ना फ्यानसँग रङ खेल्दै होली मनाउने भएका…
no img
screennepal
प्रकाशित: २०७२, २३ फाल्गुन आईतवार
प्रशिक्षणमा व्यस्त फेसन आइकन प्रतियोगी
काठमाडौ । रन वे नेपालको आयोजनामा हुन लागेको ‘नेपाल फेसन आइकन–२०१६’ का सहभागी अहिले प्रशिक्षणमा व्यस्त छन् । राजधानीमा आयोजित विभिन्न अडिसनबाट छानिएका ४० प्रतियोगी…
no img
screennepal
प्रकाशित: २०७२, २३ फाल्गुन आईतवार
‘अनेसास नवरत्न पुरस्कार’ नौजनालाई प्रदान गरिँदै
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिद्वारा स्थापित ‘अनेसास नवरत्न पुरस्कार’बाट नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित नौजना महिला सम्मानित हुने भएका छन्…
no img
screennepal
प्रकाशित: २०७२, २३ फाल्गुन आईतवार
‘नेपाल्स फेश अफ द इयर’ बन्न ४६ स्पर्धी
काठमाडौं । ‘नेपाल्स फेश अफ द इयर’ को दोस्रो संस्करण हुने भएको छ । रिवन इन्टरटेनमेन्टले नयाँ मोडलहरुको उत्पादन तथा युवायुवतीमा अन्र्तनिहीत प्रतिभा उजागरका लागि…
no img
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
इभेन्ट म्यानेजमेन्टले बद्नाम गर्न खोजेको द पनासको आरोप !
काठमाडौं । दरबारमार्गस्थित द पनास रनवेले प्रत्येक बर्षझै यसबर्ष पनि आर्मी अफिसर्स क्लवमा फेस अफ पनाचे सिजन–२ प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा गरायो । जुन कार्यक्रमको आयोजक…
no img
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
लोक मञ्जरी सांस्कृतिक कार्यक्रम हुँदै
काठमाडौं । क्रियाशिल होचा पुड्का महिला संघ र बिबी सामाजिक सञ्जालको सयुक्त आयोजनामा होचो पुड्का कल्याणकारी कोष सहयोगार्थ तथा बरिष्ठ कलाकार लोकनाथ ढकालको स्वास्थ्य सहयोगार्थ…
no img
screennepal
प्रकाशित: २०७२, २१ फाल्गुन शुक्रबार
मल्ल होटलमा प्रस्तुत हुँदै बलिउड गायक शाहिद माल्या
काठमाडौं । बलिउड गायक शाहिद माल्याले राजधानीको मल्ल होटलमा गीत सुनाउने भएका छन् । थुप्रै बलिउड फिल्मका पाश्र्वगायक माल्याले शुक्रबार (आज) साँझ सुफी इलेक्ट्रो कन्सर्टमा…
no img
screennepal
प्रकाशित: २०७२, १९ फाल्गुन बुधबार
‘मिस्टर नेपाल’ प्रतियोगीले देखाए खेलकौसल
काठमाडौं । ‘वल्र्ड टच मिस्टर नेपाल–२०१६’ का प्रतियोगीले आफ्नो खेल कौसल देखाएका छन् । प्रतियोगीले बुधबार ललितपुरको फाइभ ए साइड इन्डोर फुटबल मैदानमा आफ्नो खेल…
no img
screennepal
प्रकाशित: २०७२, १७ फाल्गुन सोमबार
  कसैले गाए, कुनै नाचे…
काठमाडौ । ‘मिस कलेजेज नेपाल २०१६’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । आईतबार राजधानीको तिनकुनेस्थित ग्रिन क्याफेमा प्रतियोगीले ट्यालेन्ट शोअन्तरगत प्रतिभा प्रस्तुत गरेका…