screennepal
प्रकाशित:
२०७३, १३ जेष्ठ बिहीबार
प्रगति भइन् प्रथम ‘मिस बिबिए’
काठमाडौं । बिबिए अध्ययनरत युवतीबीच पहिलोपटक आयोजित सौन्दर्य प्रतियोगितामा प्रगति श्रेष्ठले शीर्ष उपाधि चुमेकी छन् । ‘मिस बिबिए–२०१६’ नाम दिइएको प्रतियोगितामा १६ जना प्रतियोगी थिए,…