feature
no img
screennepal
प्रकाशित: २०७३, २४ असार शुक्रबार
लोपोउन्मुख संस्कृति जर्गेनामा कमल
काठमाडौं, २४ असार । कमल जिसीलाई झट्ट देख्दा पत्याउनै गाह्रो पर्छ जबकि, यिनले यति धेरै काम ग¥यो र ? तर, मान्छे सानो भएपनि उनको हिम्मत…
no img
screennepal
प्रकाशित: २०७३, २३ असार बिहीबार
मृगौलापीडित ललिताको सहयोगार्थ सांगीतिक कार्यक्रम
काठमाडौं, २३ असार । मृगौलाको रोगबाट पीडित ललिता सुब्बा चाम्लिङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिल्टोन म्युजिक सेन्टरले यही ३१ असारमा राजधानीस्थित राष्ट्रिय…
no img
screennepal
प्रकाशित: २०७३, २३ असार बिहीबार
‘बेड नम्बर हराएका बेडहरू’ मञ्चन
काठमाडौं । नाट्यकर्मी कृष्ण शाह यात्रीले विप्लव ढकालद्वारा लिखित ‘बेड नम्बर मेटिएका बेडहरु’ निर्देशन गरी रङ्गमञ्चमा मञ्चन गरेका छन् । यसमा पछिल्लो समयको मुलुकलाई देशबहादुर…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
३५ मा झमक : जीवन संघर्षले रुवाए शुभेच्छुकलाई !
काठमाडौं, २१ असार । साहित्यकार झमक घिमिरेले राजधानीमा मंगलबार आफनो ३५औं जन्मदिन शुभेच्छुक तथा प्रशंसकसँग मनाएकी छन् । साहित्यकार झमकलाई जन्मदिनको शुभकामना प्रदान गर्नेको बाक्लो…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
सोनाक्षीको ‘नूर’ यात्रा सुरु
मुम्बई, (एजेन्सी) । अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो आगामी फिल्म ‘नूर’ को काम सुरू गरेकी छन् । सोनाक्षी फिल्म ‘नूर’ मा कराचीकी एक पत्रकारको भूमिकामा देखिने…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
नरेश–ऋचालाई ‘घायलै पा-यो मायाले’ (भिडियो)
काठमाडौं । ‘घायलै पा-यो मायाले’ गीतको भिडियोमा नरशविर सिंह र ऋचा थापाले यस्तरी कम्मर मर्काएका छन् कि उनीहरु साँच्चीकै घायल नै भए । भरत गुरुङ…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
छवि र रेखा पति–पत्नी नै थिए त ?
काठमाडौं, २१ असार । अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाबीच सम्बन्ध के हो ? धेरैले भन्थे, ‘पति–पत्नी’ तर, अब यसो भन्न पाइने छैन किनकि,…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
प्रेम, धोका र बदलामा ‘वीर विक्रम’ (ट्रेलरसहित)
काठमाडौं, २१ असार । चलचित्र प्रदर्शनमा आउनुभन्दा करिब डेढ महिना अगाडि ‘वीर विक्रम’को ट्रेलर रिलिज गरिएको छ । चलचित्र ट्रेलर युट्युबबाट रिलिज गरिएको हो ।…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
कमलको ‘फुलको डाली’ मा विपना (भिडियो)
काठमाडौं, २१ असार । गायक कमल घलेको ‘कमल’ एल्बममा समावेश एउटा गीतको भिडियो रिलिज गरिएको छ । ताराप्रकाश लिम्बूको संगीत रहेको ‘तिमी फुलको डाली...’ बोलको…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
‘बृन्दावन’ शिल्पाको एक्शन
काठमाडौं, २१ असार । चलचित्र ‘वृन्दाबन’ १७ भदौबाट प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा समाजमा हँुदै आएको अन्याय, अत्याचार र थिचोमिचो जस्ता विषयलाई उठान…