Movies
no img
screennepal
प्रकाशित: २०७२, १५ असार मंगलवार
यु–ट्युबमा लन्डनमा निर्मित ‘कसुर’ (पूरै फिल्म हेर्नुस्)
काठमाडौं । लन्डनमा निर्माण गरिएको चलचित्र ‘कसुर’ यु–ट्युबमा रिलिज गरिएको छ । प्रमिस भिजन युकेको ब्यानरको प्रस्तुती रहेको यस चलचित्रलाई प्रेम लामाले बनाएका हुन् ।…
no img
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
‘जंगभूमि’मा रानी चटर्जी र विराजको प्रेम
काठमाडौं । २५ असारमा राजधानीलगायत देशका विभिन्न सहरका सिनेमा हलमा एक फिल्म रिलिज हुँदै छ, जुन फिल्ममा दर्शकले दक्षिण भारतीय फिल्मीकी हिरोइन रानी चटर्जीलाई देख्न…
no img
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
‘बेर्शम’ सेक्स व्यापारमा सन्नी लियोनी
मुम्बई । पोर्न फिल्ममार्फत बलिउड यात्रा तय गरेकी अभिनेत्री सन्नी लियोनी ‘एडल्ट’ बिजनेशबाट अझै टाडा हुन सकेकी छैनन् । उनी सेक्स टोयजस्ता ‘एडल्ट प्रोडक्ट्स’ अनलाइनमार्फत…
no img
screennepal
प्रकाशित: २०७२, ११ असार शुक्रबार
१५ वर्षपछि एकसाथ भट्ट परिवार बिदा मनाउँदै
हैदराबाद । हिजोआज बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो परिवारका साथ केही दिनको छुट्टिमा हैदराबादमा छन् । यसरी परिवाकार साथ छुट्टिमा निस्कँदा आलियाका पिता तथा निर्माता…
no img
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
पर्दामा ‘विकिनी किलर’ चाल्र्स शोभराजको जीवनी
काठमाडौं । बिख्यात अपराधी चाल्र्स शोभराजको जीवनी चलचित्रको पर्दामा आएको छ । शोभराजको जीवनीबारे बलिउडमा चलचित्र ‘मै और चाल्र्स’ बनेको छ । जुन चलचित्र अहिले…
no img
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
सानुकाजी बने ‘नालायक’को कार्यकारी
काठमाडौं । महाभूकम्पपछि निराश बनेका चलचित्रकर्मीहरु पुनः चलचित्र निर्माणमा जुट्न थालेका छन् । उत्तरगया फिल्मस् प्रालिले भूकम्पपछि ‘नालायक’ नामक चलचित्र निर्माण थालेको छ । उत्तरगयाको…
no img
screennepal
प्रकाशित: २०७२, ९ असार बुधबार
सोनु भन्छिन्, ‘चाहेजस्तो भए फिल्मी क्षेत्र छाडिदिन्छु’
- एमपी सुब्बा नाम र दाम जीवनको पर्याप्तता होइन, न त पूर्णसन्तुष्टि नै । पैसाले सुख मिल्छ तर खुसी मिल्दैन । आत्मसन्तुष्टि र सुखी जीवनका…
no img
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
रेखाद्वारा ‘कोठे अवार्ड बहिस्कार’
रेखाले आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै अवार्ड बहिस्कारको घोषणा गरेकी हुन् । केही सातायता अमेरिकामा रहँदै आएकी उनले ‘अवार्ड कार्यक्रमले कलाकारलाई मनोबल बढाउनु…
no img
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
नेपाल आउँदै हलिउड अभिनेता लियानार्दो र अभिनेत्री जोहना लुम्ले
काठमाडौं । महाभूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन आयोजना हुने  ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा हलिउडका प्रसिद्ध अभिनेता टाइटानिक’ लियोनार्दो डी क्याप्रियो…
no img
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
भूकम्पपीडितलाई मनोरञ्जन थेरापी (फोटोफिचरसहित)
धादिङ । महाभूकम्प र त्यसपछिका निरन्तर पराकम्पबाट त्रसित एवं भयभित धादिङका भूकम्पपीडितलाई कलाकारहरुले उनीहरुमाझ पुगेर मनोरञ्जनात्मक सांस्कृतिक थेरापी प्रस्तुत गरेका छन् । गीतसंगीत तथा अभिनयका विभिन्न…