feature
no img
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
भाइब्जलाई ‘निर्मोहीले झुक्यायो’ (भिडियो हेर्नुस)
काठमाडौं । नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले गत बैशाख १२ गते गएको महाभूकम्पको समयमा खिचेको आप्mनो पछिल्लो म्युजिक भिडियो सार्वजनिक गरेको छ ।…
no img
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
भीमको ‘आँशुले भिज्यो सिरानी’ (भिडियोसहित)
काठमाडौं । गायक भीम लिम्बू आँशुले भिज्यो सिरानी भन्दै श्रोता÷दर्शकमाझ आएका छन् । पुर्वेली लोकशैलीको ‘धानै नाचिन्छ’ गीतमार्फत श्रोतामाझ चिनिएका भीमले ‘मिम्जिमा’ एल्बमको ‘आँशुले भिज्यो…
no img
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
को–को रंगपत्रकार बने निर्देशक ?
- भोला अधिकारी काठमाडौं । पछिल्लो रंगपत्रकारहरु चलचित्र तथा म्युजिक भिडियो निर्देशकका रुपमा आउनेक्रम बढेको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत आधा दर्जन रंगपत्रकारहरु म्युजिक तथा…
no img
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
काभ्रे र सिन्धुपाल्चोकमा त्रिपाल यात्रा !
काठमाडौं– भुकम्प पीडित बस्तीमा अझैं पुर्ननिर्माण कार्य थालनी भएको छैन । पीडितहरु चिसोमा कठ्यांग्रिदै दैनिकी चलाउन विवश छन् । जस्ता पाताका चिसा र खुल्ला टहराभित्रैबाट…
no img
screennepal
प्रकाशित: २०७२, १ पुष बुधबार
तारागाउँ म्यूजियममा पुरनको ‘सम्पूर्णता’ कला प्रदर्शनी
काठमाडौं । तारागाउँ म्यूजियम बौद्ध टुसालमा कलाकार पुरन खड्काको आठौं एकल कला प्रदर्शनी २९ मंसिरबाट सुरु भएको छ । म्यूजियमको आयोजनामा भएको ‘दि होलनेस’ अर्थात…
no img
screennepal
प्रकाशित: २०७२, २९ मंसिर मंगलवार
बाजा बजेको सुन्दा बिहे गरौं–गरौंजस्तो लाग्छ : ज्योति मगर
विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमसमेत व्यस्त हुँदै आएकी ज्योतिले भनिन्, ‘विदेश कार्यक्रममा जाँदा कतिपय आयोजकले पनि मन पराउँछन् । तर, उमेरै मिल्दैन । कुनै अंकलजस्ता…
no img
screennepal
प्रकाशित: २०७२, २८ मंसिर सोमबार
निश्चल–स्वस्तिमाबीच इन्गेजमेन्ट
काठमाडौं । यो वर्षको मंसिर जाँनै लाग्दा निर्देशक निश्चल बस्नेतले अभिनेत्री स्वस्तिमा खड्कासँग इन्गेजमेन्ट गरेका छन् । ‘होस्टल रिर्टन्स’ अभिनेत्री स्वस्तिमा र निश्चलले सोमबार राजधानीमा…
no img
screennepal
प्रकाशित: २०७२, २८ मंसिर सोमबार
तिर्सनाको ‘राष्ट्रवादी कन्सेप्ट’रे यी तस्बिर ! (फोटोफिचर)
काठमाडौं । कलाकारहरु चर्चामा आउनकै लागि अनेक बहाना र तिकडम गर्छन । ‘बरु बदनाम होस तर गुमनाम नहोस’ भनेजस्तै बलिउड र हलिउडका कलाकारले समेत केही…
no img
screennepal
प्रकाशित: २०७२, २८ मंसिर सोमबार
‘संगीत पुजारी’ सिमाको अन्तरा… (भिडियोसहित)
काठमाडौं । पछिल्लो समय अधिकांश गायक/गायिकाले म्युजिक कम्पनी खोल्ने गरेका छन् । तर, गायिका सिमा शाहले भने कम्पनी होइन, म्युजिक इष्टिच्युट खोलेकी छन् । केही…
no img
screennepal
प्रकाशित: २०७२, २७ मंसिर आईतवार
पुसको जाडोमा ‘डन्ट ब्रेक माई हाट’
काठमाडौं । चलचित्र ‘डन्ट ब्रेक माई  हाट’ अब बल्ल प्रदर्शनमा आउने भएको छ । गत बैशाख २५ गते प्रदर्शन मिति तय भएपनि बैशाख १२ मा…