screennepal
प्रकाशित:
२०७३, ३० असार बिहीबार
‘एक्स्पेरिमेन्ट इन वाटरकलर’ शीर्षकमा कला कार्यशाला
काठमाडौं, ३० असार । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा एक दिवसीय वाटरकलर कार्यशाला गरिएको छ । टोखा केब…