काठमाडौं, ३० मंसिर । गायिका संगीता थापामगरको राष्ट्रभावको गीत ‘म त नेपाली’ सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली लोकगीतमा आफ्नो छुट्टै परिचय बनाएकी संगीताको…
काठमाडौं, २९ मंसिर । गएको शुक्रबार श्रीलंकास्थित बेरुवाला समुदि« तट नजिकै सम्पन्न हेरिटेज प्योजन्टको तेस्रो संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आश्रा कुँवरले मिसतर्फ पिस एम्बेसडर तथा…
काठमाडौं, २८ मंसिर । काठमाडौ इन्टरनेशनल फिल्म फेष्टिभल (किम्फ–२०१६)अन्र्तगत शर्ट फिल्म प्रतियोगितामा प्रथम र दोश्रो अवार्ड एभरेष्ट फिल्म एकेडेमका फ्याकल्टी मेम्बर बिष्णु कल्पित र बिधार्थी…
काठमाडौं, २८ मंसिर । विगत चालिस वर्षदेखि कला क्षेत्रमा सशक्त रुपमा क्रियाशिल कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायबारे लेखिएको पुस्तक सोमबार राजधानीमा…
काठमाडौं, २६ मंसिर । तेह्रथुमको श्रीजुङमा चासोक तङनामको अवसरमा विशेष कार्यक्रम हुँदैछ । लिम्बू समुदायको पहिचानका माङलाङ, केलाङ, येबालाङ, यालाङसहित आइतबारबाट कार्यक्रम सुरु भएको हो…
काठमाडौ, मंसिर २६ । मिथिला येँ आर्ट ग्यालरी ठमेलमा बंगलादेशी कलाकार नर्गिस परविनका चित्रको प्रदर्शनी सुरु भएको छ । ‘कविता’ शीर्षकमा भएको सो प्रदर्शनीको अग्रज…
काठमाडौं, २६ मंसिर । उनी सानैदेखि गीतसंगीतमा रुचि राख्थे, उनलाई सानोमा लाग्थ्यो, ‘म एकदिन गायक बनेरै छाड्छु ।’ उनै गायक बन्ने सपना सजाएका चुँडामणि मगरले…
काठमाडौं, २६ मंसिर । नेपाली संगीतप्रेमी श्रोता तथा दर्शकले सुनेकै हुनुपर्छ, ‘उडि जाने हावाले...’ यसै गीतमार्फत चर्चाको शिखर चुमेकी गायिका सरस्वती लामा ‘यो छोरीलाई हेर्दामात्र…
काठमाडौं, २५ मंसिर । यस वर्षको विन्ध्यावासिनी म्युजिक अवार्डमा गीतकार एवम् संगीतकार दीपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको छ। गीतसंगीत क्षेत्रमा जीवनभर योगदादन गरेका जंगमलाई…