Events
no img
screennepal
प्रकाशित: २०७२, १७ फाल्गुन सोमबार
‘लिटिल आइकन नेपाल’ हुने
काठमाडौं । एएनपी मिडिया हाउसले यसपटक फेरि बालबालिको प्रतिभामूलक स्प्र्धा ‘लिटिल आइकन नेपाल–२०१६’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादर कार्कीका अनुसार…
no img
screennepal
प्रकाशित: २०७२, ११ फाल्गुन मंगलवार
एञ्जल भइन् यस वर्षकी ‘मिस नेवाः’
काठमाडौं । ‘एईसीसी ग्लोबल मिस नेवाः११३६’ को ताज एञ्जल श्रेष्ठले जितेकी छन् । मंगलबार साँझ राजधानीस्थित नेपाल–प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा आफ्ना २१ स्पर्धीलाई उछिन्दै एञ्जल…
no img
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
नाचेरै देश–विदेश घुम्दै पुनम (फोटोफिचरसहित)
काठमाडौं । पुनम शर्मा ‘वन्त’ व्यस्त नृत्यांगना मानिन्छिन् । डेढ दशकदेखि नृत्य क्षेत्रमा क्रियाशील पुनम पछिल्लो समय विदेशमा हुने कार्यक्रमहरुमा समेत व्यस्त हुँदै आएकी छन्…
no img
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
‘अटायर शो’मा मिस नेवाः प्रतियोगी (फोटोफिचर)
काठमाडौं । ‘मिस नेवाः ११३६’ का प्रतियोगीहरु शुक्रबार साँझ अटायर शोमा देखिए । एक महिना यता अन्तिम स्पर्धाका लागि प्रशिक्षण गरिरहेको २२ प्रतियोगी ‘बेस्ट डे«स’…
no img
screennepal
प्रकाशित: २०७२, ५ फाल्गुन बुधबार
‘योमरी नखत्या’ सम्झाउँन कार्यक्रम
काठमाडौं । नेवार समुदायको ठुलो पर्वका रुपमा लिइँदै आएको योमरी पुन्हीपछि गरिने भोज योमरी नखत्यालाई सम्झाउन यही नाममा विशेष कार्यक्रम हुने भएको छ । प्लानेट…
no img
screennepal
प्रकाशित: २०७२, ४ फाल्गुन मंगलवार
डबलीमा नाच्ने इच्छा पूरा नभएपछि इभेन्टतिर लागेकी हुँ : हेमा
म सानैदेखि नाच्न गाउन रुचाउँथे । त्यो समयमा प्रतिभाको डबली कार्यक्रम थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने डबली नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । तर, जति इच्छा…
no img
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
‘वल्र्ड फेशन परेड’ न्यूयोर्कमा दाउरा–सुलवाल (फोटोफिचरसहित)
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कलाई ‘विश्व फेशन’कै राजधानी मानिन्छ । त्यस्तै, अमेरिका नेपालीको मात्र नभई संसारकै मानिसहरुको आकर्षणको सहर पनि हो । यही सहरमा नेपाली मादलको चट्किलासँगै…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
गायिका लक्ष्मीलाई सम्मान
काठमाडौ। गायिका तथा मोडल लक्ष्मी आचार्य सम्मानित भएकी छन् । सुदरपश्चिमको धनगढीमा  आयोजित महाकुम्भ मेलामा उनलाई सम्मान गरिएको हो । गायन तथा मोडलिङमा उनले पुर्याएको…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
१७औं इमेज अवार्ड : रसिकलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
काठमाडौं । ‘१७औं इमेज अवार्ड’ मा गायक स्वरुपराज आचार्य ‘उत्कृष्ठ गायक’ ठहरिएका छन् । उनले आफ्नो पछिल्लो एल्बम ‘मनमोहिनी’को शीर्ष गीतबाट यो अवार्ड पाएका हुन्…
no img
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
धीरजले नचाउँदा ठुलीले रुवाइन् !
काठमाडौं । नेपथ्यमा पञ्चेबाजा घन्केपछि स्टेजमा विवाहको जन्ति देखा परे । तर, अचम्म दुलाहा–दुलही भने स–साना बालबालिका थिए । केही समयको वैवाहिक तामझामपछि उनीहरु स्टेज…