‘अटायर शो’मा मिस नेवाः प्रतियोगी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, ८ फाल्गुन शनिबार
no img

काठमाडौं । ‘मिस नेवाः ११३६’ का प्रतियोगीहरु शुक्रबार साँझ अटायर शोमा देखिए । एक महिना यता अन्तिम स्पर्धाका लागि प्रशिक्षण गरिरहेको २२ प्रतियोगी ‘बेस्ट डे«स’ राउण्डअन्र्तगत विभिन्न नेवारी कल्चर झल्किने पहिरनमा प्रस्तुत भएका हुन् । राजधानीको नयाँ बानेश्वरस्थित अल्फा बेटा कम्प्लेक्समा आयोजित शोको सुरुवातमा प्रतियोगीहरु साडीमा देखिएका थिए । त्यसपछि ‘बेस्ट डे«स’ राउण्डमा उत्रिएका थिए । नेप्लीज फेसन होमद्वारा आयोजित ११औं सस्करणको अन्तिम स्पर्धा ११ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । तस्बिरहरु : लक्की श्रेष्ठ

IMG_2123 IMG_2092 IMG_2068 IMG_2054 IMG_1986 IMG_1982 IMG_1973 IMG_1954 IMG_1933 IMG_1932 IMG_1922 IMG_1918

Comments