feature
no img
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
जब ‘सेक्मुरी फूल्यो’ तब सैलेन्द्र र सिर्जना… (भिडियोसहित)
काठमाडौं, २० असार । पछिल्लो समय नेपाली गीतसंगीत तथा भिडियोमा एक किसिमको ‘कल्चर टे«ड’ चलेको छ । जसलाई हिजोआज पछ्याउने प्रयास संगीतकर्मीबाट भइरहेको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
कमल बि.सी.माल्दाई र सिता बोहराको तिज गीत झुम्का लाउली सार्वजनिक
काठमाडौं । लोकदोहोरी गायक कमल बि.सी.माल्दाई र गायिका सिता बोहराको आवाजमा यसबर्षको नयाँ तीज गीत (झुम्का लाउली..) सार्वजनिक भएको छ । उक्त गीत गायिका सिता…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
‘गागरीको पानी…’ लिएर आइन् मेचु धिमाल (भिडियोसहित)
काठमाडौं, १८ असार । पछिल्लो चार वर्षदेखि सांगीतिक क्ष्ँेत्रमा सक्रिय गायिका मेचु धिमाल आफ्नो नया“ गीत ‘गागरीको पानी...’ को भिडियो लिएर दर्शकमाझ आएकी छन् ।…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
यस्तो बन्यो सिमालाई जवाफस्वरुप ‘हामी गोर्खाली’ गीत ! (भिडियोसहित)
काठमाडौं, १८ असार । केही साता यता दार्जिलिङको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई जोड्दै सिमा सुवेदी श्रेष्ठ नामकी युवतीले गरेको फेसबुक भिडियो टिप्पणी यतिखेर भाइरल बनेको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
लक्ष्मीको तिजलाई ‘भिटामिन’ (भिडियोसहित)
काठमाडौं, १८ असार । महिलाहरुको पर्व तिज आउन लगभग अझै दुई महिना बाँकी छ । तर, गायक गायिकाले तिजलाई मध्यनगर गरेर ल्याउने संगीतिक कोशेलीले बजार…
no img
screennepal
प्रकाशित: २०७४, १६ असार शुक्रबार
यदुको ‘मनको गहिराईमा…’ (भिडियोसहित)
काठमाडौं, १६ असार । गायिका यदु राई लकान्द्रीले ‘मनको गहिराईमा...’ बोल गीतलाई भिडियोमा ल्याएकी छन् । उक्त गीत यु–ट्युबमार्फत सार्वजनिक भएको छ । इन्दिरा प्रयासको…
no img
screennepal
प्रकाशित: २०७४, १६ असार शुक्रबार
राजेश राईको ‘ए कान्छी बोल’को गीत तथा भिडियो सार्वजनिक
चर्चित गीत तोडियो तोडियोका गायक राजेश राईको आवाज रहेको ए कान्छी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । चर्चित क्यामेराम्यान ज्ञानेन्द्र शर्माको यस पटक…
no img
screennepal
प्रकाशित: २०७४, १४ असार बुधबार
शुभको ‘मलाई माया गर’ सार्वजनिक
काठमाडौं, १४ असार । गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम…
no img
screennepal
प्रकाशित: २०७४, १४ असार बुधबार
लौ हेर्नुस् लक्ष्मीको ‘सानै छँदा…’ (भिडियोसहित)
काठमाडौं, १४ असार । कलाकार तथा मोडल लक्ष्मी योङहाङ गायिकाका रुपमा उदाएकी छन् । विभिन्न कार्यक्रममा नृत्यांगनाका रुपमा प्रस्तुत हुँदै दर्शकको मनमा बस्न सफल हुँदै…
no img
screennepal
प्रकाशित: २०७४, १० असार शनिबार
Video : तीजको गीत ‘साइको प-यो यार…’
काठमाडौं, १० असार । तीज आउन अझै करिब दुई महिना बाँकी नै छ । तर, तीजसम्बन्धि गीत भने बजारमा एकपछि अर्को आउन थालेका छन् ।…