feature
no img
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
हरिवंश पत्नी रमिलासँग ‘चुच्चे हिमालमा’ (भिडियोसहित)
काठमाडौं । मह जोडी हाँस्यब्यंग्यमा जति चर्चित छन्, गीत संगीतमापनि उति नै । नियमित गीत बजारमा नआए पनि महद्वारा गाइएका गीत बेला बेलामा आइरहेका छन्…
no img
screennepal
प्रकाशित: २०७२, २३ भाद्र बुधबार
२८ सेप्टेम्बरमा हङकङ ताक्दै विनोद खम्बु
काठमाडौं । फेरि एकपटक गायक तथा संगीतकार विनोद खम्बुले हङकङबासी नेपालीलाई नचाउँदैछन् । ‘बसमा छैन यो मन’ चलचित्रमार्फत पाश्र्व संगीत तथा गायनमा चम्किएका विनोद यही…
no img
screennepal
प्रकाशित: २०७२, २२ भाद्र मंगलवार
नबिनको निर्देशनमा अशिष्मा र निराजनको रोमान्स
नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका अशिस्मा नकर्मी र म्युजिक भिडियोका ब्यस्त मोडेल निराजन प्रधान एउटै पर्दामा देखिने भएको छ | सोमबार हात्तीबन रिसोर्टमा भएको गायक…
no img
screennepal
प्रकाशित: २०७२, २२ भाद्र मंगलवार
डम्बर जोसिए, ‘कि जंगे जेलमा कि रेलमा’ (भिडियोसहित)
काठमाडौं । एक समय चर्चाको शिखरमा आएका गायक डम्बर नेपालीको नयाँ म्युजिक भिडियो दर्शक तथा श्रोतामाझ आएको छ । यसअघि ‘आज आकाशमा एउटा तारा देखिनँ’…
no img
screennepal
प्रकाशित: २०७२, २१ भाद्र सोमबार
सुनितालाई अमेरिकामा ‘डब्लुएफसी अवार्ड’
काठमाडौं । नेपाली नारीको विशेष पर्व तिजको रौनकले गाउँसहर छोइसकेको छ । तर  ‘तिज क्विन’ का रुपमा चर्चित लोकगायिका सुनिता केही सातायता अमेरिकाको विभिन्न राज्यमा सांगीतिक कार्यक्रममा…
no img
screennepal
प्रकाशित: २०७२, २० भाद्र आईतवार
दुई दशकपछि गायनमा भुमिकाको कम्ब्याक (म्युजिक भिडियोसहित)
काठमाडौं । पुर्वाञ्चलको आन्दोलनमा जनजागरण गीत गाउँदै बाल्यकाल बिताएकी भूमिका सुब्बाले त्यतिखेरै सांगीतिक यात्रा पनि तय गरेकी हुन् । तिनै भूमिका करिब दुई दशकको ‘ब्रेक’…
no img
screennepal
प्रकाशित: २०७२, १९ भाद्र शनिबार
यस्तो छ ‘तिज म्यूजिक अवार्ड’ उत्कष्ट पाँच मनोनयन सुचि
काठमाडौं । तिज गीतको बढ्दो लहरलाई मध्येनजर गर्दै सुरु गरिएको ‘तिज म्यूजिक अवार्ड’ को दोस्रो संस्करणमा उत्कृष्ट पाँचमा पर्ने कलाकार विधा मनोनयन सार्वजनिक गरिएको छ…
no img
screennepal
प्रकाशित: २०७२, १८ भाद्र शुक्रबार
हङकङमा मेनुकाको भिडियो शुट (फोटोफिचरसहित)
काठमाडौं । गायिका मेनुका राईका लागि हङकङको सांगीतिक भ्रमण ‘पशुपतिको दर्शन सिध्राको व्यापार’ भनेजस्तै भएको छ । पहिलोपटक सांगीतिक प्रस्तुती पस्कन हङकङ पुगेकी मेनुकाले त्यहाँ…
no img
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
सुमीको सेक्स टोय चोरी भएपछि … !
काठमाडौं । गायिका सुमी चाम्लिङ राई अविवाहित छिन् । उनी आफ्नो ब्वायफ्रेन्डसमेत नभएको बताउँछिन् । ‘म अविवाहित हुँ, मेरो लभर ब्वोय पनि छैन’ सुमीको भनाइ…
no img
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
विनुको तिजलाई ‘बालै भएन’ (हेर्नुहोला)
काठमाडौं । लोकगायिका विनु तामाङ यसपालिको तिजलाई ‘बालै भएन’ बोलको गीत लिएर आएकी छन् । लोकदोहोरी गायनमा छुट्टै पहिचान बनाएकी विनुले भनिन्, ‘सबैले तिज गीत…