feature
no img
screennepal
प्रकाशित: २०७३, २ श्रावण आईतवार
चार वर्षपछि सुरेशको टाढा–टाढा (भिडियो)
काठमाडौं, २ साउन । गायक गायक सुरेश राना करिब ४ वर्षपछि नेपाली गीतसंगीममा कमब्याक भएका छन् । उनको ‘टाढा–टाढा’ बोलको नयाँ गीतको भिडियो हालै सार्वजजनिक…
no img
screennepal
प्रकाशित: २०७३, ३१ असार शुक्रबार
म्युजिक खबर म्युजिक अवार्ड : ‘प्रेम गीत’को ह्याट्रिक
काठमाडौं, ३१ असार । पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७५ मा मनोजराज शिवाकोटी ‘बलवान हुन्थें’ र काव्य आचार्यले ‘निचोरेर मुटु दिएँ‘ गीत गीतबाट सर्वोत्कृष्ट गायक÷गायिकाको अवार्ड…
no img
screennepal
प्रकाशित: २०७३, ३१ असार शुक्रबार
रेश्माले कसिन् पुन: लगनगाँठो
काठमाडौं, ३१ असार । गायिका रेश्मा सुनुवारले ‘मै ठूली भइछु रे’ बोलको गीत गाएको निकै लामो समयपछि बिवाह गरेकी छन् । यसैले लाग्छ, उनी बल्ल…
no img
screennepal
प्रकाशित: २०७३, २९ असार बुधबार
राष्ट्रकवि घिमिरेलाई दीर्घ साधना सम्मान
काठमाडौं, २९ असार । ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ मा ९७ वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित हुने भएका छन् । २५ हजार…
no img
screennepal
प्रकाशित: २०७३, २९ असार बुधबार
‘झुल्केको घाम’ रीमा (भिडियो)
काठमाडौं । नायिका रिमा विश्वकर्मा अभिनीत एक म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक अशोक मुकारुङको म्युजिक भिडियोमा यी भिडियो क्विन देखिएकी हुन् । ‘झुल्केको…
no img
screennepal
प्रकाशित: २०७३, २९ असार बुधबार
‘बादलसँगै…’ उडि आइन् अनिला (भिडियोसहित)
काठमाडौं, २९ असार । गायिका अनिला राई दर्शक तथा श्रोतमाझ बादलसँगै उडेर आएकी छन् । एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर दिँदै आएकी अनिलाले…
no img
screennepal
प्रकाशित: २०७३, २७ असार सोमबार
गायक गुरुङलाई ‘युवा प्रतिभा सम्मान’
काठमाडौं, २७ असार । लोकगायन क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्रालयले ‘युवा प्रतिभा सम्मान’ बाट सम्मानित गरेको छ । मन्त्रालयको…
no img
screennepal
प्रकाशित: २०७३, २४ असार शुक्रबार
लोपोउन्मुख संस्कृति जर्गेनामा कमल
काठमाडौं, २४ असार । कमल जिसीलाई झट्ट देख्दा पत्याउनै गाह्रो पर्छ जबकि, यिनले यति धेरै काम ग¥यो र ? तर, मान्छे सानो भएपनि उनको हिम्मत…
no img
screennepal
प्रकाशित: २०७३, २३ असार बिहीबार
मृगौलापीडित ललिताको सहयोगार्थ सांगीतिक कार्यक्रम
काठमाडौं, २३ असार । मृगौलाको रोगबाट पीडित ललिता सुब्बा चाम्लिङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिल्टोन म्युजिक सेन्टरले यही ३१ असारमा राजधानीस्थित राष्ट्रिय…
no img
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
नरेश–ऋचालाई ‘घायलै पा-यो मायाले’ (भिडियो)
काठमाडौं । ‘घायलै पा-यो मायाले’ गीतको भिडियोमा नरशविर सिंह र ऋचा थापाले यस्तरी कम्मर मर्काएका छन् कि उनीहरु साँच्चीकै घायल नै भए । भरत गुरुङ…