Events
no img
screennepal
प्रकाशित: २०७३, १५ भाद्र बुधबार
अदिती जितिन् ‘मिस टिन कलेज–२०१६’ को ताज
काठमाडौं, १५ भदौं । ‘मिस टिन कलेज–२०१६’ को उपाधि लिटिल एन्जल हात्तिवनमा अध्ययनरत १७ वर्षीया अदिति तुलाधरले जितेकी छ । उनले मिस पर्शनालिटी र वेष्ट…
no img
screennepal
प्रकाशित: २०७३, १४ भाद्र मंगलवार
यस्ता छन् ‘तीज गीत अवार्ड’का प्रतिस्पर्धी (सुचिसहित)
काठमाडौं १४ भदौं । तेश्रो तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । छायाँछवि क्रियशनद्वारा आयोजना हुँदै आएको यस अवार्डका लागि सहभागी तीज…
no img
screennepal
प्रकाशित: २०७३, १३ भाद्र सोमबार
स्टाइल शोमा यस्ता देखिए सेलिब्रेटी (फोटोफिचरसहित)
काठमाडौं, १३ भदौ । चर्चित सेलिब्रेटीहरु मर्निङ ग्लोरी इन्टरटेनमेन्टले राजधानीको त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको मुडस लञ्जमा शनिवार साँझ ¥यापमा उत्रिए । ‘स्टाइल उत्सव’ नाम…
no img
screennepal
प्रकाशित: २०७३, १० भाद्र शुक्रबार
‘स्टाइल उत्सव’मा प्रस्तुत हुँदै यी कलाकार
काठमाडौं, १० भदौं । मर्निङ ग्लोरी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीको त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको मुडस लञ्जमा आगामी यो शनिवार ‘स्टाइल उत्सव’ नामक विशेष सेलिब्रेटी ¥याम्प…
no img
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
गोदावरीकी पुजालाई ‘नेक्स्ट मोडल नेपाल’ उपाधि
काठमाडौं, ९ भदौं । ललितपुर गोदावरीकी पूजा गिरीले ‘नेक्स्ट टप मोडल अफ नेपाल’ को ताज चुमेकी छन् । नेक्स्ट इभेन्ट इन्टरनेशनलले राजधानीमा आयोजना गरेको यस…
no img
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
‘डि समर काउचर ’मा डेढ दर्शन मोडल
काठमाडौं, ९ भदौं । डेढ दर्जन व्यवसायिक मोडलले ‘डि समर काउचर सिजन–३’ शीर्षकको फेसन शोमा क्याटवाक गर्ने भएका छन् । १७ भदौ शुक्रबार त्रिपुरेश्वरस्थित मुड…
no img
screennepal
प्रकाशित: २०७३, ८ भाद्र बुधबार
मिसेस नेपाल इन्टरनेशनलमा ४२ महिला भिड्दै
काठमाडौं, ८ भदौं । रिवन इन्टरटेनमेन्टले ‘मिसेस नेपाल इन्टरनेशनल–२०१६’ गर्ने भएको छ । यस प्रतियोगिताका लागि ४२ जना महिलाले स्पर्धा गर्ने भएका छन् । लिंगका…
no img
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
‘मिस लिम्बू इन्टरनेशनल’ मा २७ प्रतिस्पर्धी, राजधानीमा १० छानिए
काठमाडौं, १ भदौ । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ का लागि राजधानी अडिसनबाट १० जना युवती छनोट भएका छन् । बुधबार रातोपुलस्थित युनाइटेट फिटनेश सेन्टरमा…
no img
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
‘मिस टिन अफ द इयर–२०१६’ बनिन् सिम्रन
काठमाडौं, १ भदौं । रिवन इन्टरटेनमेन्ट प्रालिद्धायार आयोजित ‘मिस टिन अफ द इयर–२०१६ को उपाधी सिम्रन शाक्यले जितेकी छिन् । उनले २८ लाई पछार्दै दोस्रो…
no img
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
मोनालाई ‘मिस रिपब्लिक’ उपाधि
काठमाडौं । विभिन्न शिर्षकमा सौन्दर्य प्रतियोगिता बढ्दो छ । यसै क्रममा ‘सम्झना मिस रिपब्लिक–२०१६’को उपाधि मोना अमात्यले जितेकी छिन् । यल इभेन्टस् सोलुसनद्धारा राजधानीको नाचघरमा…