काठमाडौं, २७ कार्तिक । बरिष्ठ गीतकार तथा गजलकार डा. कृष्णहरी बराल यस वर्षको ‘विन्ध्यवासिनी गीत–संगीत सम्मान–२०७३’बाट सम्मानीत भएका छन् । नेपाली गीतसंगीत विकास र संगीतकर्मीको…
काठमाडौं, २५ कार्तिक । चलचित्र निर्माता तथा नायक नवल खड्काको अध्यक्षताका नयाँ ‘चलचित्र निर्माता संघ नेपाल’ गठन भएको घोषणा गरिएको छ । नेपाली चलचित्रका निर्माताहरुको…
काठमाडौं, २५ कार्तिक । विश्वकै सबैभन्दा ठूलो थान्का सयम्भू पु-याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट -यालीसहित बिहीबार थान्का सयम्भू ल्याइएको थियो । थान्कालाई कपडाले छोपी गाडीमा राखेर…
काठमाडौं, २५ कार्तिक । अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित भएपछि डोनल्ड ट्रम्पले न्युयोर्कस्थित एक होटलको कोठाबाट आफ्नो सबै परिवारका सदस्यको उपस्थितिमा विजयी भाषण गरे । अर्बपतिबाट…
काठमाडौं, २४ कार्तिक । विश्वकै सबैभन्दा ठूलो थान्का राजधानीमा प्रदर्शनी हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी थान्का प्रदर्शनीबारे जानकारी गराएको हो ।…
काठमाडौं, २४ कार्तिक । ‘तिमीले बाटो फे-र्यौ अरे’ यसै गीतमार्फत गीतकारका रुपमा चिनिएका दर्पण राई हिजोआज नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन् । आफूलाई चिनाउने गीतको…