screennepal
प्रकाशित:
२०७३, ३ फाल्गुन मंगलवार
निर्मल–मेलिनाको ‘बितोस् है सारा जुनी सधैसधैं’ (भिडियो)
काठमाडौं, ३ फागुन । ‘संगै जुनी विताउँने कसम’ खाँदै युवायुवती भ्यालेनटाइन–डेमा रमाउँदै होलान् । यसैबेला गायक निर्मल सुब्बा र गायिका मेलिना राईको स्वर रहेको ‘बितोस्…