feature
no img
screennepal
प्रकाशित: २०७४, २८ जेष्ठ आईतवार
‘म्यूजिक खबर म्यूजिक अवार्ड’ मनोनयन सुचि यस्तो छ (सुचिसहित)
काठमाडौं, २८ जेठ । छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७४ का लागि मनोनयन भएका कलाकार र विधा सार्वजनिक गरिएको छ । विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँचभित्र…
no img
screennepal
प्रकाशित: २०७४, २७ जेष्ठ शनिबार
‘द हर्ट बिट’ सार्वजनिक गर्दै समीर
काठमाडौं, २७ जेठ । गायन करिअरमा गायक समीर लिम्बूले केही दिनमै एउटा ‘टर्निङ प्वाइन्ट’ अर्थात् एउटा घुम्ती पार गर्दैछन् । करिब पाँच वर्षयता गायनमा सक्रिय…
no img
screennepal
प्रकाशित: २०७४, २५ जेष्ठ बिहीबार
दीपालाई सानैमा मनमा तीव्र इच्छा उर्लेपछि…!
काठमाडौं, २५ जेठ । ‘मनमा सधैं उर्ली गंगा’ बोल गीत हिजोआज चर्चामा छन् । यस गीतलाई गायिका दीपा सुहाङले गाएकी हुन् । मनमा गायिका बन्ने…
no img
screennepal
प्रकाशित: २०७४, २३ जेष्ठ मंगलवार
‘ब्ल्याक–टी’ खाँदै होस्ट बने गायक डम्बर नेपाली !
काठमाडौं, २३ जेठ । ‘अन्तिमपटक भेट्न आउ’ भन्दै चर्चामा आएका गायक डम्बर नेपाली कार्यक्रम होस्ट बनेका छन् । सधै स्टेज र स्टुडियोमा व्यस्त देखिने डम्बरलाई…
no img
screennepal
प्रकाशित: २०७४, २३ जेष्ठ मंगलवार
पुस्करले निशालाई भने ‘तिमि बिना केही गर्न सक्दिन’
काठमाडौं २३ जेठ । गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमि बिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, २० जेष्ठ शनिबार
ममताको ‘फूलै राखी हातैमा’ निशा–रुकमान (भिडियोसहित)
काठमाडौं, २० जेठ । फूलै राखी हातैमा विन्ति बिसौकि भेट भो आज मौकैले साथै लैजाउ कि  ! उल्लेखित शब्दलाई गायिका ममता राई र भर्सटायल गायक…
no img
screennepal
प्रकाशित: २०७४, २० जेष्ठ शनिबार
जशोदाको साँच्चै ‘बबाल होला जस्तोे…’ (भिडियोसहित)
काठमाडौं, २० जेठ । गायिका जशोदा सुब्बालाई यसपटक बबाल होलाजस्तो छ किनकि, उनले गीत नै ‘बबाल होला जस्तो...’ ल्याएकी छन् । आधुनिक तथा पप गायनमा…
no img
screennepal
प्रकाशित: २०७४, १८ जेष्ठ बिहीबार
अनुपको निर्देशनमा आँखामा तिम्रो…
काठमाडौं, १८ जेठ । गायक तथा गीतकार अनुप लिम्बू हिजोआज म्युजिक भिडियो पनि निर्देशन गर्छन् । गीतकार हुँदै गायक बनेका अनुपले पछिल्लो समय ‘आँखामा तिम्रो...’…
no img
screennepal
प्रकाशित: २०७४, १८ जेष्ठ बिहीबार
भीमले ल्याए मिम्जिमाको ‘हातै काटेर…’ (भिडियोसहित)
काठमाडौं, १८ जेठ । सुगमसंगीतका लोकप्रिय गायक भीम लिम्बुले आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’को शीर्ष गीत ‘हातै काटेर...’लाई भिडियोमा ल्षएका छन् । रोमान्टिक शैलीको यस म्युजिक…
no img
screennepal
प्रकाशित: २०७४, १७ जेष्ठ बुधबार
इन्जिनियरको ‘तिरमिर्र भयो आँखा…’ (भिडियोसहित)
काठमाडौं, १७ जेठ । गायक तथा गीतकार विरेन्द्र श्रेष्ठको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पेसाले इन्जिनियर श्रेष्ठले आफ्नो पछिल्लो ‘तिरमिर्र भयो आँखाको ज्योती’…