सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा ३” प्रताप लामा भएका छन् । ‘नेपाली तारा ३”को फाइनल समारोह शुक्रवार आर्मी अफिससर्् क्लबमा सम्पन्न भएको छ। उपाधि भिडन्तका…
काठमाडौं । नेपाली लोकगायन क्षेत्रकी चर्चित गायिका सुनिता दुलाल यस वर्षको ‘नेशनल क्यापिटल अवार्ड–२०१५’द्वारा सम्मानीत एवं पुरस्कृत भएकी छन् । क्यापिटल इभेन्ट मेनेजमेन्टद्वारा राजधानीमा आयोजित…
काठमाडौं । फेम नेपालले हेटौडमा ‘फेम च्यारिटी–२०७१’ आयोजना गरेको छ । ‘मानवताका लागि राजु बचाऔंं अभियान’अन्र्तगत फेमले च्यारिटी गरेको हो । हेटौडाको हुप्रा चौरमा फेम…
काठमाडौं । बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ । राष्ट्रिय गानको संगीतकारसमेत रहेका गुरुङ गत बिहीबार अचानक आफ्नै निवासमा लडेपछि उपचारका…
काठमाडौं । शान्ति, सदभाव र एकताको सन्देश लिएर मोफसल यात्रामा निस्किएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आइतारबार लुम्बिनीमा ‘राष्ट्रिय सांस्कृतिक मेला–२०७१’ आयोजना ग¥यो ।…
एमपी सुब्बा काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा भर्सटायल गायक राजेशपायल राईलाई अहिलेसम्म कति युवतीले प्रेम प्रस्ताव राखे होलान् ? त्यो उनैलाई थाहा नहुन…
काठमाडौं । ‘एनसेल टुर’ का क्रममा मलेसिया पुगेका आधा दर्जन नेपाली कलाकारले शुक्रबार जोरबारुमा सांगीतिक धमाका मच्चाए । टेलिफोन प्रदायक कम्पनी एनसेलद्वारा प्रायोजित कार्यक्रमका लागि…
काठमाडौं । कुनै समयका चर्चित गायक हिक्मत मालीको ६२ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित मालीको चाबहिलस्थित ओम अस्पतालमा उपचारका…