‘मानवताका लागि’ फेमको च्यारिटी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, १९ फाल्गुन मंगलवार
no img

काठमाडौं । फेम नेपालले हेटौडमा ‘फेम च्यारिटी–२०७१’ आयोजना गरेको छ । ‘मानवताका लागि राजु बचाऔंं अभियान’अन्र्तगत फेमले च्यारिटी गरेको हो । हेटौडाको हुप्रा चौरमा फेम नेपालले कार्यक्रम ग¥यो । हेटौडाका राजु सापकोटाको दुवै मृगौला खराब भएपछि मृगौला प्रत्यारोपनका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा इन्दिरा जोशी, नबिन के भट्टराई, सुगम पोख्रेल, गिरीश खतिवडा, कमल खत्री, आस्था बि, बिलगायतका कलाकारले गीतसंगीत प्रस्तुत गरेका थिए । तस्बिर नविन गुरुङ/हेटौडा

_MG_1966

_MG_1973

_MG_2096

_MG_2175

Comments