feature
no img
screennepal
प्रकाशित: २०७२, ६ बैशाख आईतवार
‘झुमझुम माया’मा सोनी र हरि (भिडियोसहित)
काठमाडौं । संचारकर्मी विकाश लामिछानेको शब्दमा अनुप रिजालको र मनिषा पोखरेलले स्वर दिएको ‘झुमझुम माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नया“ बर्षको अवसर…
no img
screennepal
प्रकाशित: २०७२, ६ बैशाख आईतवार
ब्याचलर राजेशपायलसँग युवती (फोटोफिचर)
काठमाडौं । गायक राजेशपायल राई नेपाली सांगीतिक क्षेत्रका लागि जति चर्चित र भर्सटायल छन्, उत्ति नै युवतीमाझ पनि । यो कुरा उनको फेसबुक पेजमा राखिएका…
no img
screennepal
प्रकाशित: २०७२, ३ बैशाख बिहीबार
फेरि छुट्टिए शंकर र पार्वती, जोडिइन् रश्मी
लोकदोहोरीमा लामो समयदेखि राज गरिरहेका शंकर विसी र पार्वती राईको जोडी फेरि टुटेको छ । एकपल्ट मनमुटाव भएपनि फेरि सँगै काम गर्न थालेका उनीहरु यसपल्ट…
no img
screennepal
प्रकाशित: २०७२, १ बैशाख मंगलवार
देखियो पूजाको लाली जोवन (भिडियोसहित)
फिल्म चंखे शंखे पंखेको क्लब सङ रिलिज भएको छ । सुर्दशन थापाको निर्देशनमा बनेको यो फिल्म आउँदो जेठ १ देखि देशब्यापी प्रर्दशन हुँदैछ । ठूलो…
no img
screennepal
प्रकाशित: २०७१, ३० चैत्र सोमबार
नयाँ वर्षको पूर्वसन्ध्यामा आयरल्याण्डमा सुनिता
काठमाडौं । चर्चित लोकगायिका सुनिता दुलाल नयाँ वर्ष २०७२ को पूर्वसन्ध्यामा आयरल्याण्डको एक सांगीतिक कार्यक्रममा उपस्थित भइन्, जहाँ उनले आफ्ना गीतमात्र प्रस्ुतत गरिनन् । त्यहाँ…
no img
screennepal
प्रकाशित: २०७१, २८ चैत्र शनिबार
नेपाली संगीत २०७१ : गहकिलाभन्दा भड्किला हिट
प्रविधिको तीव्र विकासले संक्रमणकालीन अवस्थामा पुगेको नेपाली संगीत बजारले यो वर्षदेखि नयाँ मोड लिएको छ । नेपाली संगीत अर्काे इतिहासको चरणको प्रवेश पनि यही वर्षबाट…
no img
screennepal
प्रकाशित: २०७१, २३ चैत्र सोमबार
‘नेपाली दोहोरी साँझ’ ले जित्यो ७७ हजार र रनिङ शिल्ड
काठमाडौं । राजधानीमा आयोजित अन्तरदोहोरी साँझ स्तरीय रोयल शुज दोहोरी गीत रनिङ शिल्ड ‘नेपाली दोहोरी साँझ बसपार्क’ ले जितेको छ । लोक तथा दोहोरी गीत…
no img
screennepal
प्रकाशित: २०७१, २० चैत्र शुक्रबार
वातावरणबारे जनचेतना जगाउन म्युजिक भिडियो
काठमाडौं ।  वातावरणबारे जनचेतना जगाउन चिल्ड्रेन फर अ ग्रीन न्यु नेपाल ‘सिजीएनएन’ले म्युजिक भिडियो निर्मण गरेको छ । विभिन्न गायिकाले गाएको उक्त गीतको भिडियो ¥यापर निर्णय…
no img
screennepal
प्रकाशित: २०७१, १९ चैत्र बिहीबार
उमाको ‘यो जिन्दगी’ को सधैं घाउ (भिडियो हेर्नुस्)
काठमाडौं । सानैदेखि गायिका बन्ने रहरलाई ‘यो जिन्दगी’मार्फत उमा थापाले पूरा गरेकी छन् । गायनप्रति रहर र तीव्र इच्छा भए पनि समयमै एल्बम ल्याउन नपाएकी…
no img
screennepal
प्रकाशित: २०७१, १६ चैत्र सोमबार
कुशलका कुशल गीतहरू
सिन्दुर भर्नु एउटा कुरा जीवन काट्नु अर्को कुरा मलाई लाग्छ जिन्दगीमा माया गर्नु बेग्लै कुरा । उल्लिखित गीत नसुन्ने सायदै होलान् नेपाली श्रोता । प्रेमभावना…