‘झुमझुम माया’मा सोनी र हरि (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ६ बैशाख आईतवार
no img

sony rai

काठमाडौं । संचारकर्मी विकाश लामिछानेको शब्दमा अनुप रिजालको र मनिषा पोखरेलले स्वर दिएको ‘झुमझुम माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नया“ बर्षको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा मोडल सोनी राईको हट अवतार देख्न सकिन्छ । नगरकोट आसपासका स्थानमा छायांकन गरिएको भिडियोमा सोनीस“ग हरि रिजालले रोमान्स गरेका छन् । गायक अनुपकै संगीत रहेको उक्त गीतको एरेन्ज ओम सुनुवारले गरेका छन् । भिडियोको निर्देशन हरि रिजाल र कोरियोग्राफी मधुर बस्नेत र सम्पादन रेश्मि मगरको रहेको छ ।

Comments