screennepal
प्रकाशित:
२०७३, २८ जेष्ठ शुक्रबार
आँशुको सागरमा गायक सत्यराज–शान्ति (भिडियो)
काठमाडौं । गीतकार तथा संगीतकार जिवेश सेढाइँको एल्बम ‘जिन्दगीको बाटोमा’ समावेश गायक सत्यराज आचार्यको स्वर रहेको ‘आँशुको सागरमा...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।…