Events
no img
screennepal
प्रकाशित: २०७४, २१ असार बुधबार
‘मिस एसईई–२०१७’ उपाधि चण्डिकालाई
काठमाडौं, २१ असार । साईपल मिस एसईई–२०१७ को ताज चण्डिका थापा मगरले पहिरिएकी छन् । सेन्टर मिडिया प्वाइन्टले राजधानीमा आयोजना गरेको यस छैटौ संस्करणमा आफ्ना…
no img
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
डोल्मालाई विदाईको अन्तिम फूल चढाउँदा… (फोटोफिचर)
काठमाडौं, २० असार । नेपाली चलचित्र क्षेत्रमा केही गरौला भन्ने एक प्रतिभावान निर्देशक तथा कलाकार निलु डाल्मा शेर्पा सधैका लागि विदा भएकी छन् । गएको…
no img
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
‘बस रहर सजाउँदै…’ रोइलामा सुनिता (भिडियोसहित)
काठमाडौं, २० असार । नेपाली नारीहरुको विशेष पर्व हरितालिका तिज नजिकिँदै गर्दा ‘तिज क्वीन’का रुपमा परिचित गायिका सुनिता दुलाल भने रोइला दोहोरी गीत लिएर आएकी…
no img
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
जब ‘सेक्मुरी फूल्यो’ तब सैलेन्द्र र सिर्जना… (भिडियोसहित)
काठमाडौं, २० असार । पछिल्लो समय नेपाली गीतसंगीत तथा भिडियोमा एक किसिमको ‘कल्चर टे«ड’ चलेको छ । जसलाई हिजोआज पछ्याउने प्रयास संगीतकर्मीबाट भइरहेको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
‘गागरीको पानी…’ लिएर आइन् मेचु धिमाल (भिडियोसहित)
काठमाडौं, १८ असार । पछिल्लो चार वर्षदेखि सांगीतिक क्ष्ँेत्रमा सक्रिय गायिका मेचु धिमाल आफ्नो नया“ गीत ‘गागरीको पानी...’ को भिडियो लिएर दर्शकमाझ आएकी छन् ।…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
आईआईएफटी कार्यालयमा नेपाल आईडलको ‘टप–१२’ प्रतियोगी (फोटो फिचरसहित)
काठमाडौं, १८ असार । सांगीतिक रियालिटी शो ‘नेपाल आईडल’को टप–१२ मा पर्न सफल प्रतियोगीहरु आइतबार बागबजारस्थित इन्टरनेशनल इस्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’को कार्यालयमा भेटिए ।…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
यस्तो बन्यो सिमालाई जवाफस्वरुप ‘हामी गोर्खाली’ गीत ! (भिडियोसहित)
काठमाडौं, १८ असार । केही साता यता दार्जिलिङको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई जोड्दै सिमा सुवेदी श्रेष्ठ नामकी युवतीले गरेको फेसबुक भिडियो टिप्पणी यतिखेर भाइरल बनेको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
बासकोटालाई लाईफटाईम, सुवेदीलाई पत्रकारिता पुरस्कार
काठमाडौं, १८ असार । नवौं छायाँछबी डि सिने अवार्ड–२०७४ मा यसपटक ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड’बाट संगीतकार शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ । चार दशक…
no img
screennepal
प्रकाशित: २०७४, १७ असार शनिबार
राजाधानीमा आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
काठमाडौ, १३ असार । राजाधानीमा तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ। भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा शनिबारदेखि सुरु आदिवासी जनजाति चलचित्र महोत्सवको सभामुख…
no img
screennepal
प्रकाशित: २०७४, १७ असार शनिबार
‘हाउ फन्नी’ निर्देशक डोल्माको निधन
काठमाडौ, १७ असार । चलचित्र 'हाउ फन्नी' का निर्देशक तथा कलाकार निलु डोल्मा शेर्पाको हृदयघातका कारण निधन भएको छ । आज शनिबार बालुवाटार निवासमा डोल्माको…