काठमाडौं, २३ असार । नेदरल्याण्डस्को वार्फममा सम्पन्न ५२ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुरुपले गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ । दौरा सुरुवाल…
काठमाडौं, २२ असार । पत्रकार मधु शाहीको शब्द र ज्योतिप्रकश विकेको संगीतमा ललितकलासम्बन्धी ‘उठौं कलाकार...’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितकला प्रज्ञा…
काठमाडौं, २१ असार । लोकगायक रामप्रसाद खनाललाई सोमबार काठमाडौंमा एक समारोहबीच दर्जनभन्दा बढी संघसंस्थाबाट सँयुक्त रुपमा अभिनन्दन गरेका छन् । डा. हर्कबहादुर बुढामगर स्मृति प्रतिष्ठानकी…
काठमाडौं, २१ असार । बिबाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१७ मा सहभागी प्रतिस्पर्धीहरु बागमती सफाई अभियानमा जुटेका छन् । आप्mनो संस्थाकै महत्वपूर्ण प्रतियोगिताको रुपमा…
काठमाडौं, २१ असार । गायिका छिमी मम्बाको तामाङ म्हेन्दोमाया गीतले नयाँ रेर्कड राख्न सफल भएको छ । म्हेन्दोमाया गीतमार्फत नै चर्चामा आएकी छिमीको ‘तामाङ ठिट्टी’…