screennepal
प्रकाशित:
२०८०, १८ मंसिर सोमबार
जापानकी एरिकाले जितन् मिस हेरिटेज उपाधि
काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा सम्पन्न प्रतियोगितामा मिसेसतर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभाले…