feature
no img
screennepal
प्रकाशित: २०७१, १३ कार्तिक बिहीबार
म्युजिक भिडियोमा मधुरको डेढ दशकको यस्तो अनुभव …!
काठमाडौं । ‘पर्दा पछाडिका स्टार हुन् मधुर बस्नेत’ यसो भन्दा कुनै फरक पदैन उनलाई । नेपाली कला क्षेत्रमा ‘स्टार’ का लागि कुनै सिमारेखा छैन ।…
no img
screennepal
प्रकाशित: २०७१, ११ कार्तिक मंगलवार
ज्याकलिन दुईदिन कोठामै थुनिएपछि…
मुम्बई । दिनसम्म थुनिँदा कस्तो होला ? त्यो पर्नेलाई थाहा हुन्छ । यस्तै भयो बलिउडकी ‘किक फेम’ ज्याकलिन फर्नाडीसको हालत पनि । यी अभिनेत्री हालै…
no img
screennepal
प्रकाशित: २०७१, ११ कार्तिक मंगलवार
सुनितालाई एकैदिन तीनसय भन्दा बढी प्रेम प्रस्ताव !
-एमपी सुब्बा चाहेजस्तो केटा पाए यसै वर्षभित्र बिहे गर्ने सुनिताको सोच छ काठमाडौं । यसअघि प्रेम प्रस्ताव कति आए–आए, त्यो उनलाई गन्ती छैन । हुनपनि…
no img
screennepal
प्रकाशित: २०७१, १० कार्तिक सोमबार
आफ्नै चलचित्र हेर्दा रसाए शिल्पाका आँखा (फोटो फिचरसहित)
शुक्रबारदेखि अल नेपाल रिलिज भएको चलचित्र ‘लज्जा’ ले सोमबार राजधानीको ग्वार्कोस्थित गुण सिनेमा हलमा ‘प्रेस सो’ ग¥यो । प्रेस सोमा पत्रकारहरुसँग बोल्दै चलचित्रले अपेक्षित भन्दा…
no img
screennepal
प्रकाशित: २०७१, १० कार्तिक सोमबार
इन्फा अवार्ड–२०७१ : नाईं नभन्नु ल–२ हावी
काठमाडौं । इन्टरनेशल नेपाली फिल्म एकेडमीको आयोजनामा पहिलोपटक आयोजना भएको ‘इन्फा फिल्म अवार्ड–२०७१’ मा चलचित्र ‘नाई नभन्नु ल–२’ हावी भएको छ । आइतबार राति हङकङस्थित…
no img
screennepal
प्रकाशित: २०७१, १० कार्तिक सोमबार
ट्विटरमा अमिताभको फ्यान करिब सवा करोड !
मुम्बई । बलिउड महानायक अभिताभ बच्चनको सामाजिक सञ्जाल ट्विटरमा फ्लोअप गर्ने १ करोड १० लाखभन्दा बढी (करिब सवा करोड) फ्यान पुगेका छन् । बिहीबार दिवालीको…
no img
screennepal
प्रकाशित: २०७१, ७ कार्तिक शुक्रबार
एकताको दीवालीमा पार्टीमा बलिउड हस्तीको जमघट
मुम्बई । भारतकी टिभी क्वीन एकता कपुरले तिहार तथा दीपावलीको ‘बी–टाउन’ मा शानदार पार्टीको आयोजना गरिन् । बुधवार राति अबेरसम्म आयोजना गरिएको पार्टीमा अधिककांश बलिउड…
no img
screennepal
प्रकाशित: २०७१, ६ कार्तिक बिहीबार
ह्याप्पी न्यु ईयरसँग भिड्दै ‘लज्जा’ र ‘स्टुपिड मन’
काठमाडौं । दीपावलीका अवसरमा शुक्रबारबाट तीन चलचित्र प्रदर्शन हुँदैछ । निर्माता छविराज ओझाको ‘लज्जा’, अभिनेता निरज बराल निर्मित ‘स्टुपिड मन’ र बलिउड अभिनेता शाहरुख खानको…
no img
screennepal
प्रकाशित: २०७१, ५ कार्तिक बुधबार
३५ लागेकी किमका केही सेक्सी तस्बिरहरु
काठमाडौं । हलिउडकी सेक्सी अभिनेत्री किम कार्दाशियनले जन्मदिनका अवसरमा आफ्नो हट पोजका तस्बिरहरु सार्वजनिक गरेकी छन् । किम मंगलबार ३४ पूरा गरी ३५ मा लागिन्…
no img
screennepal
प्रकाशित: २०७१, ५ कार्तिक बुधबार
राजेशको मनको दैलोमा नायिका केकी (टेलरसहित)
काठमाडौं । नायिका केकी अधिकारीले गीतकार राजेश थापा ‘मनको कम्मर मर्काएकी छन् । एल्बम ‘मनको दैलो’ मार्फत गीतकारका रुपमा देखिएका राजेशले म्युजिक भिडियोमा समेत केकीसँगै…