एकताको दीवालीमा पार्टीमा बलिउड हस्तीको जमघट
screennepal
प्रकाशित: २०७१, ७ कार्तिक शुक्रबार
no img

9475_ekta-kapoor-diw

मुम्बई । भारतकी टिभी क्वीन एकता कपुरले तिहार तथा दीपावलीको ‘बी–टाउन’ मा शानदार पार्टीको आयोजना गरिन् । बुधवार राति अबेरसम्म आयोजना गरिएको पार्टीमा अधिककांश बलिउड तथा टिभी स्टार थिए । साढे नौबजे सुरु भएको राति एकताको दीपावली विशेष पार्टिमा सोनाक्षी सिन्हा, श्रद्धा कपुर, हुमा कुरैशी, अनिल कपुर, तब्बू, टाइगर श्राफ जस्ता बलिउडमा स्टारहरुको सहभागिता थियो । त्यस्तै, कक्टेल पार्टीमा टिभी स्टारहरु पनि थिए । पाटसर््मा साक्षी तन्वर, रोहित राय, रोनित राय, अपुर्व अग्निहोत्री जस्ता टिभी हस्तीहरु पार्टीमा राति अबेरसम्म रमाइरहकेका देखिन्थे ।

 

Comments