‘शिरी शिरी हावा’मा काजिश र कृष्टिना (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १० माघ बिहीबार
no img

गायिका जुनु रिजाल काफ्लेको अवाजमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । मिठास स्वरकी जुनुको ‘शिरी शिरी हावा चल्यो’ बोलको यस गीत निकै रोमान्टिक छ ।
राज कुमार बगरको शब्द तथा संगीत गीतमा यस गीतको भिडियोलाई काजिश श्रेष्ठको निर्देशन गरेका हुन् भन भिडियोमा अजय रेग्मीको छायाँकन र दिपक विष्टको सम्पादन रहेको छ ।

Comments