शुक्रबार ‘लाइभ शो’मा झुम्दै स्र्पोट बार
screennepal
प्रकाशित: २०७५, २८ भाद्र बिहीबार
no img

बनेपा चारदोबाटोस्थित ‘हायत स्र्पोट बार एण्ड लञ्ज’मा शुत्रबार ‘लाइभ म्युजिक शो’ हुँदैछ । लाइभ शो म्युजिक पारखीका लागि उत्तः शो गज्जब हुनेछ ।
उक्त लाइभ शोमा राईजिङ रोयल ब्याण्डका प्रिजेन्ट खड्गी, निलेश श्रेष्ठ र रुपेश रोक्काको बेजोड सांगीतिक पस्तुति रहने भएको छ । साथै कार्यक्रममा नायिका प्रियंका अधिकारीको आकर्षक नृत्य रहने आयोजक पक्षले जनाएको छ । लाइभ पर्फमेन्समा ख्यातीप्राप्त राइजिङ्ग रोयल ब्याण्डका कलाकारले कार्यक्रममा आफ्ना नयाँ तथा पुराना चर्चित गीतहरु पस्केर उपस्थित दर्शकलाई मनोरञ्जन गराउने ब्याण्ड सदस्य प्रिजेन्ट खड्गीले बताए ।

Comments