मित्रको ‘जाँदैछु म धेरै टाढा’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २६ श्रावण शनिबार
no img

गीतकार मित्र केसीले गाएको ‘जादैछु म धेरै टाढा’ बोलको गीत तथा भिडियो एक कार्यक्रमबीच दर्शक÷श्रोतामाझ युट्युवमार्फत सार्वजनिक गरिएको छ । भिडियोका निर्माता राजकुमार महर्जन हुन् । गीतमा शब्द, संगीत गायक स्वयंमको छ । एकता मगरको छाया्रकन र मिना लामाको निर्देशन रहेको भिडियोमा राजेश श्रेष्ठ, सविना लो तामाङ, राजकुमार महर्जनकोे अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=HHo0Y1Wox2I&feature=youtu.be

Comments