राष्ट्रकवि अस्वथ्य, ग्राण्डीमा उपचार हुँदै
screennepal
प्रकाशित: २०७५, ७ जेष्ठ सोमबार
no img

काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वथ्य भएपछि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । एक सयौं वर्षमा हिडिरहेका घिमिरेको साता दिनयता स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
अस्पतालले राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार जारी रहेको जनाएको छ । केही समाचार संस्थाले भने राष्ट्रकवि घिमिरेको ‘अवस्था गम्भिर’ रहेको बनेका छन् । राष्ट्रकवि घिमिरे गत असोज ७ गतेबाट सय वर्ष लागेका हुन् ।

Comments