को हुन् सारिकाको ‘मनको कुनामा…’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, २ जेष्ठ बुधबार
no img

काठमाडौं, २ जेठ । पछिल्लो समय मोडल सारिका केसी म्युजिक भिडियोमा व्यस्त हुँदै आएकी छन् । सारिका आधुनिक र लोक दुवै गीतको भिडियोमा जम्दै आएकी छन् ।
यिनै सारिका अभिनीत ‘मेरो मनको कुनामा’ बोलको भिडियोमा सुार्वजनिक भएको छ । जसमा रमेश थापासँग रोमान्स गरेकी छन् ।
शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत ‘मेरो मनको कुनामा’ मा जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=qhF-uQUiX3k

Comments