बोल्ड नोराको सेक्सी बेली डान्स (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

काठमाडौं, ३ माघ । ‘बिग बोस’ मा सहभागीपछि चर्चामा आएकी मोडल तथा डान्सर नोरा फतेही एकपटक फेरि। चर्चामा आएकी छन् । फिल्म ‘बाहुबली’ को ‘मनोहारी’ बोलको गीतमा नोराले जबर्रजस्त डान्स गरेकी थिइन् । जहाँ अभिनेता प्रभाससँगको उनको कैमेस्ट्री हेर्न लायक थियो ।
पछिल्लो समय यी मोडल आफ्नो हट एण्ड बोल्ड डान्सका कारण चर्चामा छिन् । नोराले बलिउडमा बोल्ड डान्सरको पहिचान समेत बनाएकी छन् । ‘बिग बोस’को घरमा पनि उनी जबर्रजस्त समय कटाएकी थिइन् । अहिले यिनै बोल्ड मोडलको हट बेली डान्स भिडियो बाहिरिएको छ । जसले उनलाई चर्चामा ल्याएको छ ।


भनिन्छ, केही दिनअघि उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत बेली डान्स भिडियो अपलोड गरेकी थिइन् । जुन भिडियो अहिले भाइरल बनेको छ । भिडियोमा उनी निकै उत्तजक बनेर डान्स गरेकी देखिन्छिन् । नोराले बेली डान्समा आफ्नो लचक्केदार कम्मर मर्काएकी छन् । उक्त डान्स हेरेर जो–कोही नोराको प्रशंसक बन्नेछन् । (एजेन्सीबाट)

https://www.youtube.com/watch?v=RIDC0A21DJY

Comments