म बाँचेकै… (हेर्नुस् भिडियो)
screennepal
प्रकाशित: २०७३, २९ चैत्र मंगलवार
no img

काठमाडौं, २९ चैत । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘म बाचेकै…’ बोलको गीत सार्वजनिक भएको छ । सितारा म्युजिकले बजारमा ल्याएको ‘म बाचेकै…’ गीतमा चर्चित गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अबिरलको संगीत छ ।
यस म्युजिक  भिडियोमा बिक्रम बुढाथोकी र शिल्पा पोखरेलले मनछुने अभिनय गरेका छन् । भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् भने अर्जुन तिवारीको छायाँकन तथा क्रान्ति केसीकै सम्पादन रहेको छ ।

Comments