कोरियामा अलिशाको हट फोटोसुट (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १५ असार बुधबार
no img

काठमाडौं । मोडल तथा म्युजिक भिडियो निर्देशक अलिशा सिंहले ‘हट’ फोटोसुट गराएकी छन् । ७ वर्षदेखि दक्षिण कोरियामा बस्दै आएकी अलिशाले म्युजिक भिडियो निर्देशन गर्नुका अलावा आफैले मोडलिङ पनि गरेकी छन् । यो उनको पछिल्लो फोटोसुट हो, जुन उनले कोरियामै गरेकी हुन् ।  अहिलेसम्म डेढ दर्जनभन्दाबढी म्युजिक भिडियो निर्देशन गरिसकेकी अलिशाले भनिन्, ‘तीन दर्जनको हाराहारीमा मोडलिङ गरेकी छु ।’ सुरुमा रोजगारीको सिलसीलमा कोरिया पुगेकी उनी पछिल्लो समय मोडलिङ तथा निर्देशनमा व्यस्त छिन् । कोरियामा भएपनि उनी व्यस्त मोडल तथा म्युजिक भिडियो निर्देशकका रुपमा चिनिन थालेकी छन् । नेपाल आएर पनि म्युजिक भिडियो तथा मोडलिङलाई नै निरन्तरता दिने उनले सुनाइन् ।

Alisha singh (5) Alisha singh (4) Alisha singh (2) Alisha singh (1) aaaa Alisha singh (7)

 

 

Comments