मायामा हिसाब–कित्ताब गर्दै रिस्ता र विमर्श (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ११ आश्विन सोमबार
no img

काठमाडौं । पछिल्लो समयका चर्चित गीतकार शंकर अधिकारी ‘घायल’को शब्दरचना तथा संगीतमा नित्याशिवा र शम्भु रैकाको स्वर रहेको ‘वान, टु, थ्री, फोर, फइभ, तिमी मेरो लाइफ’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याइएको छ । सन्दिप भुजेलको नृत्य निर्देशन रहेको उक्त म्युजिक भिडियोको निर्देशन गीतका घायलले नै गरेका हुन् । यो गीतकार घायलको दशौं म्युजिक भिडियो निर्देशन हो । यस भिडियोमार्फत नेपाली रजतपटमा विमर्श केसीले डेब्यु गरेका छन् । सो म्युजिक भिडियोमा केसीसँग नायिका रिस्ता बस्नेतले मोडलिङ गरेका छन् ।

rista, b

rista
नेपाली सांगीतिक माहौलमा हुर्किएका विमर्श एक कुशल डान्सर पनि हुन् । उक्त भिडियोमा उनले निकै राम्रो अभिनय गरेका छन् । रिस्ता बस्नेत र विमर्शको अभिनय र नृत्य म्युजिक भिडियोमा हेर्न लायक छ ।

https://www.youtube.com/watch?v=4S6va5leVsw&sns=fb

Comments