‘रेड एन्ड ब्ल्याक’ मा मिस लक्ष्मी तामाङ
screennepal
प्रकाशित: २०७१, ३० फाल्गुन शनिबार
no img

‘मिस तामाङ–२०१५’ की विजेता लक्ष्मी तामाङ मोक्तान । ‘मिस तामाङ’ को उपाधि पाएपछि १७ वर्षीया लक्ष्मीले मोडलिङ र अभिनयमा रुचि राख्न थालेकी छन् । स्थानीय चरिकोट दोलखाकी लक्ष्मी भन्छिन्, ‘तत्काल अभिनय नगरेपनि विस्तारै सोच्ने छु । तर, मोडलिङचाहिँ प्रस्ताव आयो भने गर्न तयार छु ।’

तस्बिर : नविन गुरुङ
लोकेशन : रक्स हाउस क्याफे, रातोपुल ।

Laxmi tamang (4) Laxmi tamang (3) Laxmi tamang (2) Laxmi tamang (1) Laxmi tamang Laxmi tamang (5)

Comments