काठमाडौं, २२ चैत । युवागायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ सार्वजनिक गरिएको हो । आधुनिक…
काठमाडौं, २२ चैत । मोडल तथा अभिनेत्री प्रविन पन्धाक लामो अन्तरालपछि एक लघु चलचित्रमा देखिने भएकी छन् । केही म्युजिक भिडियोलगायत नेपाली चलचित्रहरुमा समेत अभिनय…
काठमाडौं, १८ चैत । चर्चित -यापर निर्णय श्रेष्ठ ‘एनएसके’ छैटौ एल्बम ‘एक नेपाल–एनएसके स्टायल’ लिएर आएका छन् । साथै, उनका प्रशंसक तथा फ्यानका लागि खुसीको…
काठमाडौं, १६ चैत । आनन्द राई सामाजसेवीका रुपमा चिनिन्छन् । लण्डनमा बस्दै आएका यिनै समाजसेबी आनन्द गीतकारको ‘अवतार’मा पनि श्रोता तथा दर्शकमाझ झुल्किएका छन् ।…
काठमाडौं, १६ चैत । मोडल तथा अभिनेत्री माला लिम्बू प्राय हट आइटममा देखिन्छिन् । सेक्सी तथा ग्ल्यामरस लुक्सकी मालालाई आफ्नो कल्चरल पहिरनमा कस्तो देखिएला ?…
काठमाडौं, १५ चैत । यो आउँदो शुक्रबार अर्थात १८ चैतमा गायक रामकृष्ण ढकाल गुञ्जिने भएका छन् । बिन्ध्यवासिनी म्युजिकको प्रस्तुतीमा ‘रामकृष्ण ढकाल एकल सा“झ–२०७३’ नाम…
काठमाडौं, १२ चैत । नवोदित गीतकार तथा गायक विशाल बेघा लिम्बू गीति एल्बमको तयारीमा जुटेका छन् । पाँचथर, फलैंचाका विशाल एल्बमकै लागि यतिखेर गीत रेकर्डिङमा…