screennepal
प्रकाशित:
२०७४, १५ चैत्र बिहीबार
२४ घण्टा नवित्दै किन हटाइयो ‘यो मुटु दुख्छ…’ | दर्पणको जवाफ यस्तो छ…
काठमाडौं, १५ चैत । ‘यो मुटु दुख्छ किन’ गीतको लिरिकल फिल मुमेन्ट भिडियो यु–ट्युबमा रिलिज गरिएको २४ घण्टामै हटाइएको छ । गीतकार दर्पण राईको शब्दरचना…