screennepal
प्रकाशित:
२०७५, २१ बैशाख शुक्रबार
यिनको दिल बस्यो ‘बुट्टे चोलीमा…’ (भिडियोसहित)
काठमाडौं, २१ बैशाख । नवगायक सञ्जिव बस्नेत दर्शक तथा श्रोताका लागि ‘बुट्टे चोलीमा’ लिएर आएका छन् । उनले आफ्नो गीतको भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।…