screennepal
प्रकाशित:
२०७२, ८ माघ शुक्रबार
इन्डिया आर्ट फेयर–२०१६ : नेपाली कलाकारका २५ कलाकृति
प्रदर्शनीमा भूकम्पले थिल्थिलिएको नेपाली परिवेश, नेपाली पहिचान, नेपालबाट हराएका सांस्कृतिक सम्पदा लगायतका विषयमा कलाकारले तयार पारेका कलाकृति सो मेलामा राखिने सहभागी कलाकारले बताए । काठमाडौं…