Celeb bites | Screennepal - Part 4

Category: Celeb bites

‘मेरो लुगा अरूले तोक्ने होइन’- ज्योति मगर

मलाई पनि यस्तै केही धम्की फोनमार्फत आएका छन्। उहाँहरू पनि महिलालाई हेप्ने आम नेपाली मानसिकताबाट माथि उठ्न...

रञ्जिता भन्छिन्, ‘पैसाका लागि मिस तामाङ गरेकी होइन’

रञ्जिता लामालाई पर्दामा नदेखिएको निकै भयो । कुनै समय तामाङ भाषाका चलचित्रमा उनको एकछत्र राज थियो । र, छोटो समयमै...

‘अझै केही समय म सिंगल नै बस्छु’

लस एन्जलस । हलिउड सेलिब्रेटीका लागि ‘सिंगल’ र ‘डबल’ कुनै मतलव छैन । आज ‘डबल’ भोलि ‘सिंगल’, योक्रम चलिरहेकै हुन्छ...

युवतीको व्लाउजै च्यातियो : मोहन निरौला

‘अपुर्व मिलन’ नाटक मञ्चनका लागि रिकोटमा पुगेका थियौं । नाटकमा मैले घरमा काम गर्न राखिएकी एउटी केटीलाई बलात्कार...

‘आइ लभ यू’को उत्तरै जानिनँ– मुना थापा

मुना थापामगर लोकगायिकामध्ये सामाजिक सञ्जाल फेसबुकमा धेरै फ्यान फलोअर भएकी गायिका हुन् । उनलाई झन्डै सात लाखले...

व्यवसायमा समीक्षाको प्रभाव पर्दैन– आमिर खान

‘धूम थ्री’, ‘सत्यमेव जयते’ र अहिले ‘पीके’ मा आमिर खानले आफ्नो ‘आर्ट अफ सिक्रेसी’ लाई कायम गरेका छन् । फिल्म...

केटी साथीसँग हिँड्दा ‘प्ले ब्वाई’ भन्लान् भन्ने डर– अनमोल केसी

म प्रायः खुलेआम हिँड्दिनँ । फ्यानसँग पनि त्यति भेट्दिनँ । तर, फेसबुकमा टन्नै ‘आई लभ यू’ आउँछन् । ‘जेरी’ हलमा...

बलिउड निर्देशक तिग्मांसु धुलिया भन्छन् ‘नेपालीहरु सहयोगी’

‘पानसिंह तमोर’, ‘बुलेट राजा’ लगायत १० वटा हिन्दी फिल्म निर्देशन गरिसकेका र त्यति नै सँख्यामा स्क्रििप्ट...

बलिउडले प्रहरीको छवि बिगा-यो : मोदी

गुवाहाटी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडले प्रहरीको छवि बिगारेको बताएका छन् । गुवाहाटीमा शनिबार...

‘मन’की रीता भन्छिन्, ‘म भर्सटायल गायिका’

काठमाडौं । ‘एक सफल गायिका बन्नका लागि स्वर र साधनाले मात्रै पुग्दैन । रुपरंग र पर्फमेन्स स्टाइल पनि आवश्यक पर्छ’...