screennepal
प्रकाशित:
२०७२, १० बैशाख बिहीबार
राजन र श्रेयसीको ‘धान पो नाचिन्छ’ (भिडियोसहित)
काठमाडौ । एक समयका चर्चित गायक राजन राईले लिम्बू समुदायको चर्चित हाक्पारे साम्लो पालाङमा आधारित ‘धान पो नाचिन्छ’ बोलको गीत म्युजिक भिडियोसहित श्रोता/दर्शकमाझ ल्याएका छन्…