screennepal
प्रकाशित:
२०७५, २४ जेष्ठ बिहीबार
स्कटल्याण्डकी चर्चित डिजे डेक्सी नेपाल आउँदै
स्कटल्याण्डकी चर्चित डिजे डेक्सीले नेपाली युवायुवती नचाउने भएकी छन् । ‘सान मिगेल वेट फेष्ट २०१८’ नाम दिइएको कार्यक्रममा उनले आकर्षक डिजे प्रस्तुतिमार्फत नेपाली युवायुवती नचाउँनेछिन्…